Tuesday, January 10, 2006

अब सबै मेसेन्जर एकै वेब पेजमा

के तपाँईले चलाउने कम्प्यूटरमा MSN, Yahoo, AOL मेसेन्जर Install गरिएको छैन वा तपाँईलाई तत्कालै यी मेसेन्जरहरु एकै पटक चलाउनु परेको छ? चिन्ता नलिनुहोस् किनकी अब तपाँई यी सबै मेसेन्जर एकै वेब पेजबाट कुनै पनि प्रकारको सफ्टवेयर Install नगरी नै चलाउन सक्नुहुन्छ । यस्को लागि तपाँईले वेब मेसेन्जर http://www.meebo.com/ मा लगअन गर्नुपर्ने हुन्छ ।

यस वेब मेसेन्जर प्रयोग गरी तपाँई एकै चोटी सबै मेसेन्जरमा लग इन हुन सक्नुहुन्छ । यो एक छिटो, छरितो र सुरक्षित उपाय हो ।

.......................................
अनिल श्रेष्ठ "गन्तव्य"

0 Comments:

Post a Comment

<< Home